नेपाली

चीनका राष्ट्राध्यक्ष सी चिनफिङद्वारा क्वाङसी प्रान्त नान निङ शहरको निरीक्षण

criPublished: 2023-12-15 10:28:48
Share
Share this with Close
Messenger Pinterest LinkedIn

var _player_width = 747; var _player_height = 373; var _posterimg = ""; var _title = "चीनका राष्ट्राध्यक्ष सी चिनफिङद्वारा क्वाङसी प्रान्त नान निङ शहरको निरीक्षण"; var guid = "ef4a6143c264422dad3bb42f8bc7b79a";

डिसेम्बर १४ तारिख बिहान, चीनका राष्ट्राध्यक्ष सी चिनफिङले क्वाङसी प्रान्त नान निङ शहरको निरीक्षण गर्नुभएको छ। उहाँले चीन-आशियान सूचना बन्दरगाह कम्पनी लिमिटेड तथा नान निङ ल्याङ छिङ क्षेत्र पान लौङ बसोबास समुदायमा गएर चीन-आशियान आर्थिक व्यापारिक सहयोग तथा सूचना उद्योगको निर्माण तथा यसको प्रयोग बारे जानकारी लिनुकासाथै सहरी समुदाय सुशासन प्रणालीलाई पूर्णता दिलाउने र जातीय एकरूपतालाई सबल पार्ने आदि विषयबारे अध्ययन गर्नुभएको छ।

Share this story on

Messenger Pinterest LinkedIn