नेपाली

चीन र अमेरिकाको सम्बन्धले दुई देशका जनतालाई फाइदा पुर्याउनुपर्छ

criPublished: 2023-11-16 11:32:09
Share
Share this with Close
Messenger Pinterest LinkedIn

var _player_width = 747; var _player_height = 373; var _posterimg = ""; var _title = "चीन र अमेरिकाको सम्बन्धले दुई देशका जनतालाई फाइदा पुर्याउनुपर्छ"; var guid = "c332f75108694d77b6eb94f1b725fb25";

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले १५ तारिख सान फ्रान्सिस्कोअवस्थित फिलोली गार्डेन्समा अमेरिकी राष्ट्रपति जो बाइडेनसँग भेट-वार्ता गर्नुभएको छ।

सो अवसरमा उहाँले व्यक्त गर्नुभयो, विश्वमा सबैभन्दा महत्वपूर्ण द्विपक्षीय सम्बन्धको हैसियतमा चीन र अमेरिकाको सम्बन्धलाई विगतको शताब्दीमा विश्वमा तीव्र गतिमा भइरहेको परिवर्तनको पृष्ठभूमिमा विचार र योजना बनाइनुपर्छ। जसले दुई देशका जनतालाई फाइदा पुर्याउन र मानवजातिको प्रगतिमा जिम्मेवारी वहन गरेको देखाउन सकियोस्।

Share this story on

Messenger Pinterest LinkedIn