सबैभन्दा पातलो स्टेनलेस स्टिल
var _player_width = 747; var _player_height = 373; var _posterimg = ""; var _title = "सबैभन्दा पातलो स्टेनलेस स्टिल"; var guid = "9ecddd81ff2a45e78c74a3a6eb1c28dc";
स्टेनलेस स्टिल कति पातलो हुन्छ। यसको जवाफ ०.०१५ मिलिमिटर हो। आन्तरिक्ष प्रविधिको विकास गर्न चिनियाँ युवा इन्जिनिरहरूले अथक प्रयासमा विश्वमा सबैभन्दा पातलो स्टेनलेस स्टिलको सफलताका साथ उत्पादन गरेका छन्।