नेपाली

साइ हान पाः एउटा हरियो चमत्कार

criPublished: 2023-02-22 10:15:11
Share
Share this with Close
Messenger Pinterest LinkedIn

var _player_width = 747; var _player_height = 373; var _posterimg = ""; var _title = "साइ हान पाः एउटा हरियो चमत्कार"; var guid = "cfb3cf4438b240cca240605d3d81b027";

सन् १९६२ मा लगभग ४ सय चिनियाँ युवाहरू चीनको हपै प्रान्तको साइ हान पामा गएर पहिलो पुस्ताको वन संरक्षक बनेका थिए। छन यन शु उनीहरूमध्येका एक हुन्। उनका अनुसार, ६० वर्ष अगाडि साइ हान पा आउँदा आँखाले मरूभूमि बाहेक कुनै रूखको नामोनिशान देख्न पाउँदैनथ्यो। ६० वर्षपछि फेरि साइ हान पा आउँदा जता हेर्यो, त्यतै हरियाली देखिन्छ।

छन यान शु र पछि केही पुस्ताका वन संरक्षकको कडा प्रयासमा, साइ हान पा मरूभूमिदेखि विश्वकै सबभन्दा ठूलो कृत्रिम वन बनिसकेको छ। संयुक्त राष्ट्र संघले पनि यसलाई ‘हरियो चमत्कार’ भनेर प्रमाणित गरेको छ।

सन् २०१७ मा छन यान शुले साइ हान पा वन फार्मको तर्फबाट संयुक्त राष्ट्र संघ वातावरण एजेन्सीको मुख्यालयमा ‘पृथ्वी संरक्षक पुरस्कार’को पाइन्।

सन् २०२१ अगस्टको एक दिवा समयमा साइ हान पन वन फार्ममा एक जना विशेष अतिथिलाई स्वागत गरिएको थियो। चीनका राष्ट्राध्यक्ष सी चिनफिङले वन फार्मको अवलोकन गरेर त्यहाँ कर्मचारीको दैनिक कार्यको जानकारी लिनुभएको थियो

Share this story on

Messenger Pinterest LinkedIn