नेपाली

सुगन्धित चिया पछाडिको कथा

criPublished: 2023-02-21 14:13:10
Share
Share this with Close
Messenger Pinterest LinkedIn

var _player_width = 747; var _player_height = 373; var _posterimg = ""; var _title = "सुगन्धित चिया पछाडिको कथा"; var guid = "e94efec6ea444310b00d4e85f37d0e32";

यो चीनको फुच्यान प्रान्तको उ यी पहाड हो। यो पहाड रातो चिया र उ लौङ चियाको महत्वपूर्ण उद्गमस्थल पनि हो। हरेक वर्षको मार्चयता वसन्त चिया भित्र्याउने समय हो।

याङ वन छुन उ यी पहाडका एक चिया किसान हुन्, उनले ३० वर्षदेखि चियाखेती गर्दैआएका छन्। सन् २०२१ को मार्चमा चीनका राष्ट्राध्यक्ष सी चिनफिङले फुच्यान प्रान्तको निरीक्षण गर्नुभएको थियो। उहाँले फुच्यान प्रान्तमा साढे १७ वर्षसम्म काम गर्नुभएको थियो। आफ्नो निरीक्षण भ्रमणमा राष्ट्राध्यक्ष सीले याङ वन छुनको चिया बगानको अवलोकन पनि गर्नुभएको थियो।

सो निरीक्षण भ्रमणमा राष्ट्राध्यक्ष सीले पर्यावरणीय संरक्षणको महत्वमा पुनःजोड दिनुका साथै स्थानीय बासिन्दाले स्वच्छ नदी र हरित पहाडको संरक्षणमा गरेको प्रयासको प्रशंसा पनि गर्नुभएको थियो।

Share this story on

Messenger Pinterest LinkedIn