नेपाली

सी चिनफिङको सांस्कृतिक भावना

criPublished: 2023-02-15 14:35:09
Share
Share this with Close
Messenger Pinterest LinkedIn

var _player_width = 747; var _player_height = 373; var _posterimg = ""; var _title = "सी चिनफिङको सांस्कृतिक भावना ——१ चीनको नाम कताबाट आयो?"; var guid = "19e403dbc6ee4ed0813f48a693bb7da9";

पाँच हजार वर्ष लामो इतिहासमा चीनको नाम कताबाट आयो? अधिकांश प्राचीन चिनियाँ पुस्तक र पुरातात्विक वस्तुमा चीनको नाम कताबाट आएको हो फेला पार्न सकिन्छ। चिनियाँ कम्युनिष्ट पार्टीको बीसौँ महाधिवेशनपछि चीनका राष्ट्राध्यक्ष सी चिनफिङ आफ्नो पहिलो आन्तरिक निरीक्षण भ्रमण क्रममा चीनको हनान प्रान्तको आनयाङ यिन सु भग्नावशेषस्थल जानुभएको थियो। यो ३ हजार वर्षअघि चीनको शाङ राजवंशको भूमि थियो। राष्ट्राध्यक्ष सीले पुरातत्व कार्यमा जोड दिँदैजान चिनियाँ सभ्यताको उद्गमको खोज कार्यलाई गहन पार्नमा जोड दिनुभयो। पुरातत्व कार्यबाट‘चिनियाँ सभ्यता कताबाट आएको, कता विकास हुँदैछ’यस्ता गम्भीर विषयको जवाफ दिन सक्नुका साथै चीनको नाम कताबाट आएको भन्ने उत्तर पनि दिइएको छ।

Share this story on

Messenger Pinterest LinkedIn