नेपाली

राष्ट्राध्यक्ष सी चिनफिङद्वारा सिच्याङ थुलुफान शहरको निरीक्षण

criPublished: 2022-07-15 17:01:18
Share
Share this with Close
Messenger Pinterest LinkedIn

var _player_width = 747; var _player_height = 373; var _posterimg = ""; var _title = "राष्ट्राध्यक्ष सी चिनफिङद्वारा सिच्याङ थुलुफान शहरको निरीक्षण"; var guid = "5c7dc38a0ae9440dbcb89417ecc24fb1";

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले जुलाई १४ तारिख दिउँसो सिन्च्याङ थुलुफान शहर पुगी अङगुर कौ, काउ छाङ जिल्लाको याल बस्तीमा अवस्थित नयाँ शहरको सीमन गाउँ, च्याउ ह प्राचीन शहरको निरीक्षण भ्रमण गर्नुभएको छ। सो क्रममा उहाँले स्थानीय विशेषतायुक्त व्यवसायको विकास, ग्रामीण क्षेत्रको पुनरूत्थान र सांस्कृतिक सम्पदाको संरक्षण र प्रयोग लगायतका अवस्थाबारे जानकारी लिनुभएको छ।

Share this story on

Messenger Pinterest LinkedIn