नेपाली

राष्ट्राध्यक्ष सी चिनफिङ सिनच्याङको निरीक्षण भ्रमणमा

criPublished: 2022-07-15 09:25:12
Share
Share this with Close
Messenger Pinterest LinkedIn

var _player_width = 747; var _player_height = 373; var _posterimg = ""; var _title = "राष्ट्राध्यक्ष सी चिनफिङ सिनच्याङको निरीक्षण भ्रमणमा"; var guid = "1635f2c397dd446790fa1be9cb9a7a10";

जुलाई १२ र १३ तारिख बिहानसम्म चीनका राष्ट्राध्यक्ष सी चिनफिङले सिनच्याङको उरूमुछीको निरीक्षण भ्रमण गर्नुभएको छ। सो अवसरमा उहाँले सिनच्याङ विश्वविद्यालय, उरूमुछी अन्तर्राष्ट्रिय सुक्खा बन्दरगाह क्षेत्र, थेनशान जिल्लाको कुयुआनस्याङ कम्युनिटी, सिनच्याङ युगुर स्वायत्त प्रदेशीय सङ्ग्रहालयको भ्रमण गरी सिनच्याङको दक्षता विकास, महामारी नियन्त्रण, आर्थिक तथा सामाजिक विकास, राष्ट्रिय एकता, चीन राष्ट्र समुदाय चेतनालगायतको अवस्थाबारे जानकारी लिनुभएको छ।

Share this story on

Messenger Pinterest LinkedIn