नेपाली

स्-छ्वान प्रान्तको यी पिन शहरको निरीक्षणमा चिनियाँ राष्ट्राध्यक्ष

criPublished: 2022-06-09 20:36:09
Share
Share this with Close
Messenger Pinterest LinkedIn

var _player_width = 747; var _player_height = 373; var _posterimg = ""; var _title = "स्-छ्वान प्रान्तको यी पिन शहरको निरीक्षणमा चिनियाँ राष्ट्राध्यक्ष"; var guid = "74ea4fb8724243829f68e657a7d37557";

८ तारिख दिउँसो चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले स्-छ्वान प्रान्तको यी पिन शहरमा याङ्सी नदीको पर्यावरणीय पुनर्स्थापना र संरक्षण, विश्वविद्यालयका स्नातकहरूको रोजगारी, व्यावसायिक नवीनता अवस्थाको निरीक्षण गर्नुभएको छ।

Share this story on

Messenger Pinterest LinkedIn