नेपाली

सी चिनफिङसँगको भेट

criPublished: 2022-05-27 10:58:53
Share
Share this with Close
Messenger Pinterest LinkedIn

var _player_width = 747; var _player_height = 373; var _posterimg = ""; var _title = "सी चिनफिङसँगको भेट"; var guid = "44d7c8138e2e4d4184362a4b36bf72ae";

एक देशप्रेमी जसले आफ्नो जीवन चीनलाई अर्पण गरेको छ

हामीले फेरि पनि उहाँलाई भेट्दा

उहाँ सदा झैँ उत्साही र इमानदार देखिनुहुन्छ

उहाँले पहिलो पटक मेरा बुवा आमालाई भेट्नुभएको बेला जस्तै

उहाँका आँखामा चम्किलो प्रकाश देखिन्छ

आफूले गरिरहेको काम निकै महत्त्वपूर्ण रहेको उहाँलाई ज्ञात छ

इतिहासको महत्त्व उहाँ पनि बुझ्नुहुन्छ

चीनसँग पाँच हजार वर्षको इतिहास छ

चीनको विकास एउटा लामो अवधिको प्रक्रिया हो

उहाँले चीनको विकासलाई अघि बढाउन चाहनुभएको छ

उहाँ निकै भद्र हुनुहुन्छ

उहाँ एक देशप्रेमी हुनुहुन्छ

उहाँले आफ्नो जीवन चीनलाई अर्पण गर्नुभएको छ

अमेरिकी घरपेटीका छोरा

गेरी दवचेकको आँखामा राष्ट्राध्यक्ष सी चिन फिङ यस्तो हुनुहुन्छ

Share this story on

Messenger Pinterest LinkedIn