नेपाली

सहयोगको केकलाई ठूलो बनाउँदा प्रगतिका शक्तिहरू बलियो हुने: राष्ट्राध्यक्ष सी

criPublished: 2022-05-20 10:47:22
Share
Share this with Close
Messenger Pinterest LinkedIn

var _player_width = 747; var _player_height = 373; var _posterimg = ""; var _title = "सहयोगको केकलाई ठूलो बनाउँदा प्रगतिका शक्तिहरू बलियो हुने: राष्ट्राध्यक्ष सी"; var guid = "aebf2e9792d441748582f227182c5844";

मे १९ तारिख चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले ब्रिक्स मुलुक मन्त्री स्तरीय बैठकको उद्घाटन समारोहमा भिडियोमार्फत् सम्बोधन गर्नुभएको छ।

राष्ट्राध्यक्ष सी चिनफिङले भन्नुभयोः "उदीयमान बजारमूलक मुलुकहरू र विकासोन्मुख मुलुकहरू बीचको ऐक्यबद्धता र सहयोगलाई सुदृढ पार्नु पहिलेभन्दा धेरै महत्त्वपूर्ण बनेको छ। हामी पाँच मुलुकहरूले अझ बढी उदीयमान बजारमूलक मुलुकहरू र विकासोन्मुख मुलुकहरूसँग वार्ता र आदानप्रदान गर्दै सहयोगको केकलाई अझ ठूलो बनाउनुपर्छ जसबाट प्रगतिको शक्ति बलियो बन्दै जाने छ।"

Share this story on

Messenger Pinterest LinkedIn