नेपाली

हाइनान उ चशान पहाडको निरीक्षणमा सी चिनफिङ

criPublished: 2022-04-12 16:19:29
Share
Share this with Close
Messenger Pinterest LinkedIn

var _player_width = 747; var _player_height = 373; var _posterimg = ""; var _title = "हाइनान उ चशान पहाडको निरीक्षणमा सी चिनफिङ"; var guid = "f09243e956274ee4a94c2e691df3df6d";

अप्रिल ११ तारिख दिउँसो चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले हाइनान उष्ण कटिबन्ध वन आरक्षण क्षेत्रको उ चशान पहाडी क्षेत्र तथा हाइनान प्रान्तीय उ चशान शहरको स्वीमान जिल्लाको माउनान गाउँबस्तीको निरीक्षण गर्नुभएको छ। यसै क्रममा सीले हाइनान प्रान्तमा प्राकृतिक वातावरण संरक्षण, जैविक विविधता एवम् गरिबी निवारण सम्बन्धि उपलब्धिको विस्तार तथा ग्रामीण पुनरूत्थानको संयोजन कामबारे जानकारी लिनुभएको छ।

Share this story on

Messenger Pinterest LinkedIn