नेपाली

चिनियाँ राष्ट्राध्यक्ष सीसँगको भेट: ठोस विषयबारे उहाँको बुझाइप्रति म धेरै छक्क परें!

criPublished: 2021-10-31 21:29:35
Share
Share this with Close
Messenger Pinterest LinkedIn

“एकजना राष्ट्राध्यक्ष भए तापनि उहाँ आफूलाई ठूलो मान्छे नठान्ने कुरा मैले विचार पनि गरेको थिइँन।”

“राष्ट्राध्यक्ष सीको विनम्र चरित्र मलाई सबैभन्दा मन पर्ने विषय हो।”

“राष्ट्राध्यक्ष सीले सूक्ष्म आर्थिक समस्यालाई राष्ट्राध्यक्षको हैसियतको म्याक्रो उचाइसँग जोड्नुहुन्छ। ठोस विषयबारे उहाँको बुझाइप्रति म धेरै चकित भएँ।”

यो अर्जेन्टिनाको एउटा संभ्रान्त मोनेटा परिवारको आँखामा सी चिनफिङप्रतिको दृष्टिकोण हो।

Share this story on

Messenger Pinterest LinkedIn