नेपाली

#राष्ट्राध्यक्ष सीका क्षणहरू#सीद्वारा पैचिङ हिउँदे ओलम्पिक खेलकुद र पाराओलम्पिक खेलकुदको तयारी कार्यको निरीक्षण

criPublished: 2021-01-18 20:05:29
Share
Share this with Close
Messenger Pinterest LinkedIn

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिका महासचिव सी चिनफिङले १८ तारिख पैचिङ हिउँदे ओलम्पिक खेलकुद तथा पाराओलम्पिक खेलकुदको तयारी कार्यको निरीक्षण गर्नुभएको छ।

सीले पैचिङको हाइत्येन जिल्लामा पर्ने राजधानी खेलकुद भवन र यानछिङ जिल्लामा पर्ने राष्ट्रिय स्की केन्द्र र राष्ट्रिय स्नोमोबाइल केन्द्रको निरीक्षण गर्नुभयो। सो अवसरमा उहाँले खेलकुद भवनको निर्माण र खेलाडीको तयारीलगायत अवस्थाबारे बुझ्नुका साथै खेलाडी, प्रशिक्षक, यानछिङ खेलकुद क्षेत्रका संरक्षण र निर्माण प्रतिनिधिसँग पनि भलाकुसारी गर्नुभयो।

Share this story on

Messenger Pinterest LinkedIn