नेपाली

महामारीको सामना हालको सबैभन्दा जरुरी काम भएको नेता सीको भनाइ

criPublished: 2020-11-21 18:52:26
Share
Share this with Close
Messenger Pinterest LinkedIn

चीनका राष्ट्राध्यक्ष सी चिन फिङले नोभेम्बर बीस तारिख बेलुकी पैचिङमा भिडियो तरीकामार्फत एशिया प्रशान्त आर्थिक सहयोग संगठनका नेताहरूको २७ औँ सम्मेलनालाई सम्बोधन गर्नुभएको छ।

नेता सीका अनुसार, मलेशियाको एउटा उखान छ, अगाडि पहाड भएमा सँगसँगै चढ्ने, खाडी भएमा सँगसँगै पार गर्ने। महामारीको सामना हालको सबैभन्दा जरुरी काम हो। चीनले एशिया प्रशान्त आर्थिक सहयोग संगठनलाई खोप, सार्वजनिक स्वास्थ्य, मझौला तथा साना उद्योग-व्यवसायआदि क्षेत्रहरूमा सहयोग गर्न, महामारीको विरुद्ध गर्न र आर्थिक पुनरुत्थान गर्न समर्थन दिएको छ।

Share this story on

Messenger Pinterest LinkedIn