नेपाली

राष्ट्राध्यक्ष सी चिनफिङद्वारा देशभरका शिक्षकलाई शुभकामना

criPublished: 2023-09-08 20:10:34
Share
Share this with Close
Messenger Pinterest LinkedIn

सेप्टेम्बर ७ तारिख बिहान हैलोङ च्याङको निरीक्षण भ्रमणमा रहनुभएका चीनका राष्ट्राध्यक्ष सी चिनफिङले हार्पिन इन्जिनियरिङ विश्वविद्यालय पुगी विश्वविद्यालयको विकास प्रक्रिया र त्यसले चीनको राष्ट्रिय प्रतिरक्षात्मक विज्ञान प्रविधि कार्यका लागि गरेको योगदानबारे जानकारी लिनुका साथै शैक्षिक र वैज्ञानिक उपलब्धि प्रदर्शनीको पनि अवलोकन गर्नुभएको छ।

चीनमा सेप्टेम्बर १० तारिख शिक्षक दिवस मनाइन्छ। सो अवसरमा राष्ट्राध्यक्ष सीले देशभरका शिक्षकहरूलाई दिवसको शुभकामना दिनुभएको छ।

Share this story on

Messenger Pinterest LinkedIn