नेपाली

राष्ट्राध्यक्ष सी चिन फिङद्वारा“पवित्र चिकित्सक”को जन्मथलो निरीक्षण

criPublished: 2021-05-13 17:38:56
Share
Share this with Close
Messenger Pinterest LinkedIn

मे १२ तारिख चीनका राष्ट्राध्यक्ष सी चिन फिङले ह नान प्रान्तीय नान याङ शहरस्थित “पवित्र चिकित्सक” मानिएका चाङ चुङचिङको जन्मथलोको भ्रमण गर्नुभएको छ। उहाँले स्थानीय क्षेत्रले चिनियाँ जडीबुटी व्यवसायमार्फत गरिबी मुक्ति र रोजगार प्रवर्द्धनको अवस्थाको पनि निरीक्षण गर्नुभएको छ।

Share this story on

Messenger Pinterest LinkedIn