नेपाली

चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङ ब्रिक्स शिखर सम्मेलनका लागि प्रस्थान

criPublished: 2024-10-22 14:31:22
Share
Share this with Close
Messenger Pinterest LinkedIn

रूसका राष्ट्रपति भ्लादिमिर पुटिनको निमन्त्रणामा अक्टोबर २२ तारिख बिहान चीनका राष्ट्राध्यक्ष सी चिनफिङ १६औँ ब्रिक्स शिखर सम्मेलनमा भाग लिन विशेष विमानबाट काजान प्रस्थान गर्नुभएको छ।

सी चिनफिङका साथमा चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय राजनीतिकि ब्यूरोका स्थायी सदस्य एवम् केन्द्रिय कार्यालयका प्रमुख छाइ छी, चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय राजनीतिक ब्यूरोका सदस्य एवम् परराष्ट्रमन्त्री वाङ यी हुनुहुन्छ।

Share this story on

Messenger Pinterest LinkedIn