नेपाली

चिनियाँ राष्ट्राध्यक्ष सीद्वारा चीनको प्राथमिक भारी उद्योगका कामदार प्रतिनिधिहरूलाई प्रोत्साहित गर्न जवाफ चिठ्ठी

criPublished: 2024-09-28 15:36:31
Share
Share this with Close
Messenger Pinterest LinkedIn

हालै चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव, राष्ट्राध्यक्ष एवं केन्द्रीय सैन्य आयोगका अध्यक्ष सी चिनफिङले चीनका प्राथमिक भारी उद्योगका कामदारको प्रतिनिधिलाई चिठी जवाफ पठाउँदै हार्दिकतापूर्वक प्रोत्साहन गर्नुभएको छ र प्रगाढ आशा जगाउनुभएको छ।

सीले जोड दिनुभएअनुसार उत्पादन उद्योग देशको जग र बलियो आधार हो। नयाँ युग र नयाँ यात्रामा देशका लागि सेवा गर्दै आफ्नो मौलिक आकांक्षामा अडिग हुनुपर्ने, श्रमको भावनालाई अगाडि बढाउनुपर्ने र बलियो उत्पादनशील देश निर्माण गर्नुपर्नेछ।

उहाँले व्यापक पुनरुत्थानको प्रवर्द्धन गर्न आफ्नो बुद्धि र शक्तिको योगदान जारी राख्ने आशा पनि गर्नुभयो। केन्द्रीय उद्यमहरूले सुधार र नवप्रवर्तनलाई गहन पार्न, मुख्य कार्यहरू बढाउन, मुख्य प्रतिस्पर्धात्मक क्षमता बढाउने, चिनियाँ शैलीको आधुनिकीकरणको साथ बलियो देशको निर्माण र राष्ट्रिय कायाकल्पलाई व्यापक रूपमा प्रवर्द्धन गर्न थप योगदान दिनुपर्दछ।

Share this story on

Messenger Pinterest LinkedIn