नेपाली

सी चिनफिङद्वारा राष्ट्रिय एकता र प्रगतिको लागि राष्ट्रिय प्रशंसा सम्मेलनमा महत्वपूर्ण सम्बोधन

criPublished: 2024-09-27 16:19:46
Share
Share this with Close
Messenger Pinterest LinkedIn

राष्ट्रिय एकता र प्रगतिको लागि राष्ट्रिय प्रशंसा सम्मेलन २७ तारिख पैचिङमा आयोजना भएको छ। चीनका राष्ट्राध्यक्ष सी चिनफिङले सम्मेलनमा उपस्थित भएर महत्पूर्ण सम्बोधन गर्नुभएको छ।

सी चिनफिङले नयाँ युगमा चिनियाँ विशेषतायुक्त समाजवादको विचार विशेष गरी राष्ट्रिय कार्यलाई सुदृढ र सुधार गर्ने पार्टीको महत्त्वपूर्ण विचारलाई पूर्ण रूपमा कार्यान्वयन गर्नुपर्ने दोहोर्याउनुभयो। उहाँले चिनियाँ राष्ट्र समुदायको बलियो भावना निर्माण गर्ने मुख्य लाइनमा अडिग रहन, राष्ट्रिय एकता र प्रगतिको कार्यलाई निरन्तरता दिन, नयाँ युगमा पार्टीको राष्ट्रिय कार्यको उच्च गुणस्तरको विकासको प्रवर्द्धन गर्न र चिनियाँ राष्ट्र समुदायको निर्माणलाई प्रवर्द्धन गर्न अडिग रहनुपर्ने भन्दै चिनियाँ शैलीको आधुनिकीकरणद्वारा बलियो देशको निर्माण र राष्ट्रिय पुनरुत्थानको ठूलो कार्यलाई व्यापक रूपमा प्रवर्द्धन गर्न निरन्तर प्रयास गर्नुपर्ने कुरामा जोड दिनुभयो।

Share this story on

Messenger Pinterest LinkedIn