नेपाली

सी चिनफिङद्वारा सीपीसी केन्द्रीय समितिको राजनीतिक ब्यूरोको आर्थिक कार्य बैठकलाई अध्यक्षता

criPublished: 2024-09-26 17:05:29
Share
Share this with Close
Messenger Pinterest LinkedIn

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्यूरोले २६ तारिख एउटा बैठकको आयोजना गरी वर्तमान आर्थिक स्थितिको विश्लेषण र अनुसन्धान गरेर आगामी आर्थिक कार्यनिर्देश गरेको छ। चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिका महासचिव सी चिनफिङले बैठकलाई अध्यक्षता गर्नुभयो।

बैठकको निचोड अनुसार, यस वर्ष सी चिनफिङ केन्द्रित चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिले देशभरका विभिन्न जनतालाई नेतृत्व गरी समग्र आर्थिक नियन्त्रण तीव्रतालाई बढाउनुका साथै सुधार र खुलापनलाई गहिरो बनाउने, घरेलु माग विस्तार गर्ने र आर्थिक संरचनालाई अनुकूलन गर्ने कुरामा केन्द्रित गरेको साथै आर्थिक सञ्चालन सामान्यतया स्थिर र प्रगतिशील रहेको छ।

नयाँ गुणस्तरीय उत्पादन शक्ति स्थिर रूपमा विकास भएका छन्, जनजीवनको सुरक्षा ठोस र प्रभावकारी भएको छ र प्रमुख क्षेत्रमा जोखिम रोक्न र समाधान गर्न सकारात्मक प्रगति भएको पनि बैठकमा जनाइएको छ।

Share this story on

Messenger Pinterest LinkedIn