नेपाली

चीनका राष्ट्राध्यक्ष सी चिनफिङद्वारा ताजिकिस्तानको राष्ट्रिय भ्रमण

CRIPublished: 2024-07-05 09:45:08
Share
Share this with Close
Messenger Pinterest LinkedIn

स्थानिय समय जुलाई ४ तारिख राती, चीनका राष्ट्राध्यक्ष सी चिनफिङले विशेष विमानद्वारा दुशान्बे पुगेपछि राष्ट्रपति एमोमाली राहमोनको निमन्त्रणामा ताजिकिस्तानको राष्ट्रिय भ्रमण थाल्नुभएको छ।

राष्ट्राध्यक्ष सी चिनफिङले विमानस्थलमा सम्बोधन गर्नुभएको छ। सम्बोधनमा ताजिकिस्तान सरकार र जनतालाई हार्दिक बधाई व्यक्त गर्नुभएको छ।

राष्ट्राध्यक्ष सीले औँल्याउनुभएको छ, चीन र ताजिकिस्तान पारस्परिक रूपमा सहयोग गर्ने छिमेकी हुन्, पारस्परिक रूपमा समर्थन गर्ने साथी हुन्, पारस्परिक लाभ ल्याउने मित्र र दाजुभाइ पनि हुन्। दुई देशबीचि कूटनीतिक सम्बन्ध स्थापना भएको ३२ वर्षिमा, दुई देशबीचको सम्बन्धको विकास निरन्तर, द्रुत र स्वस्थ छन्। चीन र ताजिकिस्तानले असल छिमेकीदेखि रणनीतिक साझेदारी भएपछि सम्पूर्ण रणनीतिक साझेदारी सम्बन्धमा पुगेकाले छिमेकी देशहरूबीचको सम्बन्धको नमुना बनेको छ।

Share this story on

Messenger Pinterest LinkedIn