नेपाली

सीपीसी केन्द्रिय राजनीतिक ब्यूरोको पन्ध्रौँ सामूहिक शिक्षामा सी चिनफिङद्वारा सम्बोधन

criPublished: 2024-06-28 14:26:29
Share
Share this with Close
Messenger Pinterest LinkedIn

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय राजनीतिक ब्यूरोले जुन २७ तारिख पार्टीको बृहत् तथा कडा शासन प्रणालीमा सुधार गर्नेबारे पन्ध्रौँ सामूहिक शिक्षाको आयोजना गरेको छ।

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिका महासचिव सी चिनफिङले भाषण गर्दै जोड दिनुभयो: नयाँ युगमा पार्टीको निर्माण पार्टीको राजनीतिक निर्माणको नेतृत्वमा रहनुपर्छ, पार्टी निर्माणका सबै पक्षलाई एउटै दिशामा विकास गर्ने र व्यापक प्रयास गर्ने व्यवस्थित परियोजना पार्टी निर्माणमा पार्टी केन्द्रीय समितिको महत्त्वपूर्ण विचारमा आधारित हुनुपर्छ, पार्टीको आत्म-क्रान्तिसम्बन्धी महत्त्वपूर्ण विचारलाई आधारभूत सिद्धान्तका रूपमा पालना गर्नुपर्छ, पार्टीको समग्र नेतृत्व र पार्टी केन्द्रीय समितिको केन्द्रीकृत र एकीकृत नेतृत्वलाई कायम र सुदृढ बनाउनु पर्छ, नयाँ युगमा पार्टी निर्माणका लागि सामान्य आवश्यकता कार्यान्वयन गर्नुपर्छ र प्रयोग गर्नुपर्छ, व्यवस्थित सोच र वैज्ञानिक विधिको आधारमा पार्टीको व्यवस्थापन र शासन गर्नुपर्छ।

Share this story on

Messenger Pinterest LinkedIn