नेपाली

सीपीसीको २०औँ केन्द्रिय समितिको तेस्रो पूर्ण बैठक जुलाई १५ देखि १८ तारिखसम्म

criPublished: 2024-06-27 16:04:46
Share
Share this with Close
Messenger Pinterest LinkedIn

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय राजनीतिक ब्यूरोले जुन २७ तारिख एक सम्मेलनको आयोजना गरी सुधारलाई व्यापक रूपमा गहन पार्ने र चिनियाँ शैलीको आधुनिकीकरणको प्रवर्द्धन गर्ने विषयबारे छलफल गरेको छ। चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिका महासचिव सी चिनफिङले उक्त सम्मेलनको अध्यक्षता गर्नुभएको छ।

सम्मेलनको निर्णय अनुसार, चिनियाँ कम्युनिष्ट पार्टीको २०औँ केन्द्रिय समितिको तेस्रो पूर्ण बैठक जुलाई १५ देखि १८ तारिखसम्म पैचिङमा आयोजना गरिने छ।

Share this story on

Messenger Pinterest LinkedIn