नेपाली

शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्त प्रकाशनको ७०औँ वार्षिकोत्सव समारोहमा सी चिनफिङ उपस्थित हुने

criPublished: 2024-06-25 09:57:30
Share
Share this with Close
Messenger Pinterest LinkedIn

चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता ह्वा छुनयिङका अनुसार, यस वर्ष शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्त प्रकाशित भएको ७०औँ वार्षिकोत्सव हो, चीनले जुन २८ तारिख पैचिङमा शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्त प्रकाशनको ७०औँ वार्षिकोत्सव समारोह सभालगायत अनेक कार्यक्रमको आयोजना गर्नेछ।

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले उक्त समारोह सभामा उपस्थित भई महत्वपूर्ण सम्बोधन गर्नुहुने भएको छ।

Share this story on

Messenger Pinterest LinkedIn