नेपाली

सी चिनफिङद्वारा चीनको सर्वोच्च विज्ञान तथा प्रविधि पुरस्कारका विजेताहरूलाई पुरस्कार प्रदान गर्नुका साथै महत्त्वपूर्ण सम्बोधन

criPublished: 2024-06-24 15:22:08
Share
Share this with Close
Messenger Pinterest LinkedIn

राष्ट्रिय विज्ञान तथा प्रविधि सम्मेलन, राष्ट्रिय विज्ञान तथा प्रविधि पुरस्कार सम्मेलन र दुई प्रतिष्ठानको प्राज्ञ सम्मेलन २४ तारिख बिहान पैचिङमा सम्पन्न भएको छ।

राष्ट्राध्यक्ष सी चिनफिङले चीनको सर्वोच्च विज्ञान तथा प्रविधि पुरस्कारका विजेताहरूलाई पुरस्कार प्रदान गर्नुका साथै महत्त्वपूर्ण सम्बोधन गर्नुभएको छ।

Share this story on

Messenger Pinterest LinkedIn