नेपाली

सी चिनफिङद्वारा केन्द्रीय सैन्य आयोगको राजनीतिक कार्य सम्मेलनमलाई सम्बोधन

CRIPublished: 2024-06-19 18:47:45
Share
Share this with Close
Messenger Pinterest LinkedIn

केन्द्रीय सैन्य आ योगको राजनीतिक कार्य सम्मेलन जुन १७ तारिखदेखि १९ तारिखसम्म पल्लो शान सी प्रान्तीय यान आन शहरमा आयोजना भएको छ। चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिका महासचिव, राष्ट्राध्यक्ष एवं केन्द्रीय सैन्य आयोगका अध्यक्ष सी चिनफिङले उक्त सम्मेलनमा भाग लिँदै सम्बोधन गर्नुभएको छ।

सी चिनफिङले सेनामाथि चिनियाँ कम्युनिष्ट पार्टीको पूर्ण नेतृत्वलाई पालना गर्नुपर्ने, नयाँ युगमा राजनीतिक सैन्य निर्माणको कार्यानीतिलाई व्यवहारमा उतार्नुपर्ने, राजनीतिक सैन्य निर्माणको युगको आवश्यकतालाई कार्यान्वयन गर्नुपर्ने, सेना स्थापनाको शत वार्षिकोत्सवको लक्ष्य साकार तुल्याउनका लागि प्रयास गर्नुपर्ने कुरामा जोड दिनुभयो।

Share this story on

Messenger Pinterest LinkedIn