नेपाली

“राष्ट्रिय ऊर्जा सुरक्षाबारे सी चिनफिङको भनाइ” प्रकाशित

CRIPublished: 2024-06-11 11:18:46
Share
Share this with Close
Messenger Pinterest LinkedIn

“राष्ट्रिय ऊर्जा सुरक्षाबारे सी चिनफिङको भनाइ”शीर्षकको पुस्तक प्रकाशित भएको छ। सो पुस्तक चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रिय साहित्य प्रकाशन गृहले प्रकाशित गरेको हो।

ऊर्जा सुरक्षा अर्थतन्त्र र समाजको विकाससित घनिष्ट सम्बन्ध छ।

चिनियाँ कम्युनिष्ट पार्टीको १८औँ महाधिवेशनदेखि सी चिनफिङमाथि केन्द्रित केन्द्रिय समितिले राष्ट्रिय विकास तथा सुरक्षाको रणनीतिक उचाइबाट ऊर्जा सुरक्षाको नयाँ रणनीतिको प्रस्तुत गरेर ऊर्जाको उपभोग क्रान्ति, आपूर्ति क्रान्ति, प्रविधि क्रान्ति र प्रणाली क्रान्ति गरेर चौतर्फी रूपमा अन्तर्राष्ट्रिय सहयोगलाई सबल पारेको छ। जसबाट चीनको नयाँ ऊर्जा प्रणालीको छिटै निर्माण गरिनुका साथै ऊर्जाको प्रत्याभूति आधार क्रमशः सुदृढ पारिएको छ। जसले चीनको अर्थतन्त्र तथा समाजको विकासका लागि बलियो समर्थन दिनुका साथै विश्वको ऊर्जा सुरक्षा र ऊर्जा विकासको रूपान्तरणका लागि चिनियाँ बुद्धि र चिनियाँ शक्ति दिएको छ।

Share this story on

Messenger Pinterest LinkedIn