राष्ट्राध्यक्ष सी चिनफिङ तथा पाकिस्तानी प्रधानमन्त्री शाहबाज बीच भेट-वार्ता

जुन ७ तारिख दिउँसो चीनका राष्ट्राध्यक्ष सी चिनफिङले जन बृहत् सभा भवनमा पाकिस्तानका प्रधानमन्त्री मुहामद शाहबाज शरिफसँग भेट-वार्ता गर्नुभएको छ।