नेपाली

चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङद्वारा स्लोभाकियाका नव निर्वाचित राष्ट्रपति पेलेग्रिनीलाई बधाई सन्देश

criPublished: 2024-04-13 16:39:33
Share
Share this with Close
Messenger Pinterest LinkedIn

अप्रिल ११ तारिख चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले स्लोभाक गणतन्त्रको राष्ट्रपतिमा निर्वाचित हुनुभएको पिटर पेलेग्रिनीलाई बधाई सन्देश पठाउनुभएको छ।

उहाँका अनुसार यो वर्ष चीन र स्लोभाकियाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७५औँ वार्षिकोत्सव हो र आपसी द्विपक्षीय सम्बन्धको विकासले नयाँ महत्वपूर्ण अवसरहरूको सुरुवात गरेको छ।

चीन-स्लोभाकिया सम्बन्धको विकासलाई ठूलो महत्त्व दिंदै राष्ट्रपति पेलेग्रिनीसँग दुई देशबीचको परम्परागत मित्रता र राजनीतिक पारस्परिक विश्वासलाई प्रगाढ बनाउन, "बेल्ट एण्ड रोड" र सहकार्यलाई संयुक्त रूपमा निर्माण गर्न प्रयास गर्न इच्छुक राष्ट्राध्क्ध्यक्ष सीले व्यक्त गर्नुभएको छ। जसले बेल्ट एण्ड रोड निर्णय प्रस्तावको संयुक्त निर्माण, द्विपक्षीय सम्बन्धलाई उच्च स्तरमा प्रवर्द्धन गर्न र दुई देशका जनताको लागि राम्रो लाभ सिर्जना गर्नेछ।

Share this story on

Messenger Pinterest LinkedIn