नेपाली

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिको राजनीतिक व्यूरोको बैठक

CRIPublished: 2024-01-04 19:20:49
Share
Share this with Close
Messenger Pinterest LinkedIn

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिको राजनीतिक व्यूरोले बैठक गरेर चिनियाँ राष्ट्रिय जन काँग्रेस, राज्य परिषद्, जनराजनीतिक परामर्शदात्री सम्मेलन, सर्वोच्च जन अदालत र सर्वोच्च जन-न्यायाधिवक्ता कार्यालयको कार्यविवरण सुन्नुका साथै केन्द्रिय सचिवालयको कार्य प्रतिवेदन सुनेको छ। महासचिव सी चिनफिङले बैठकको अध्यक्षता गर्नुभएको छ।

Share this story on

Messenger Pinterest LinkedIn