नेपाली

सी चिनफिङ दम्पति र न्येन फु ट्रोङ दम्पतिद्वारा चीन र भियतनामका युवायुवती र मैत्रीपूर्ण व्यक्तिसँग भेटघाट

CRIPublished: 2023-12-13 16:29:09
Share
Share this with Close
Messenger Pinterest LinkedIn

चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिका महासचिव एवम् राष्ट्राध्यक्ष सी चिनफिङ दम्पति र भियतनाम कम्युनिष्ट पार्टीको केन्द्रीय समितिका महासचिव न्येन फु ट्रोङ दम्पतिले चीन र भियतनामका युवायुवती र मैत्रीपूर्ण व्यक्तिहरूसँग संयुक्त रुपमा भेटघाट गर्नुभएको छ।

भियतनामको राजधानी हनोइमा डिसेम्बर १३ तारिख अपरान्ह भेटघाट गर्नु भएको हो।

Share this story on

Messenger Pinterest LinkedIn