नेपाली

चीनका राष्ट्राध्यक्ष र इन्डोनेशियाका राष्ट्रपति बीचको वार्ता

CRIPublished: 2022-07-26 18:48:28
Share
Share this with Close
Messenger Pinterest LinkedIn

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले जुलाई २६ तारिख दिउँसो पैचिङमा इन्डोनेशियाका राष्ट्रपति जोगो विडोडोसँग भेट-वार्ता गर्नुहुनेछ।

राष्ट्राध्यक्ष सीको निमन्त्रणामा इन्डोनेशियाका राष्ट्रपति जोगो विडोडो जुलाई २५ तारिखदेखि २६ सम्म चीनको भ्रमणमा हुनुहुन्छ।

Share this story on

Messenger Pinterest LinkedIn