नेपाली

राष्ट्राध्यक्ष सीद्वारा दोस्रो चीन-अफ्रिका शान्ति तथा सुरक्षा मञ्चमा बधाइ सन्देश

CRIPublished: 2022-07-26 08:00:06
Share
Share this with Close
Messenger Pinterest LinkedIn

राष्ट्राध्यक्ष सी चिनफिङले जुलाई २५ तारिख दोस्रो चीन-अफ्रिका शान्ति तथा सुरक्षा मञ्चलाई बधाइ सन्देश पठाउनुभएको छ।

चीन र अफ्रिका राम्रा साथी, साझेदारी र दाजुभाइ भएको कुरामा राष्ट्राध्यक्ष सीले जोड दिनुभएको छ। चीनले अफ्रिकी साथीसँग साझा, मिलिजुली तथा दिगो विकास हुने सुरक्षा धारणा लिएर संयुक्त राष्ट्र संघ केन्द्रित अन्तर्राष्ट्रिय प्रणालीको सुरक्षा गर्ने, अन्तर्राष्ट्रिय निष्पक्षता र न्यायको सुरक्षा गर्ने, विश्व सुरक्षा पहलको कार्यन्वयनलाई बढाउने , नयाँ कालमा चीन-अफ्रिका भाग्य समुदायको निर्माण गर्ने इच्छा राखेको छ।

सोही दिन, दोस्रो चीन-अफ्रिका शान्ति तथा सुरक्षा मञ्च भिडियोमार्फत सुरू भएको छ। यो मञ्चको मुख्य विषयवस्तु “एकता तथा समन्वयलाई सबल पार्दै साझा सुरक्षा साकार” रहेको छ।

Share this story on

Messenger Pinterest LinkedIn