नेपाली

राष्ट्राध्यक्ष सी चिनफिङ र तिब्बत पठारभूमिबीच गहिरो सम्पर्क

criPublished: 2022-05-23 20:46:35
Share
Share this with Close
Messenger Pinterest LinkedIn

सन् १९५१ मे २३ तारिख चिनियाँ केन्द्रिय सरकार र पूर्व तिब्बती स्थानीय सरकारले तिब्बतको शान्तिपूर्ण मुक्तिको लागि सम्बन्धित सम्झौतामा हस्ताक्षर गरेका थिए। जसबाट तिब्बतको शान्तिपूर्ण मुक्ति भयो। हाल तिब्बतको राजनीति, अर्थतन्त्र, संस्कृति र जनताको जीवनस्तरमा ठूलो परिवर्तन आएको छ। यो चिनियाँ नेतागणको उच्च महत्व, समर्थन र हेरचाहसँग अविभाज्य छ। चीनका सर्वोच्च नेता सी चिनफिङले धेरैपटक तिब्बतको भ्रमण गर्नुभयो।

सन् २०२१ जुलाई, तिब्बतको शान्तिपूर्ण मुक्तिको ७० औँ वार्षिकोत्सवमा सी चिनफिङले तिब्बत पुगेर स्थानीय सर्वसाधारणलाई बधाई दिनुभयो।

सन् १९९८ मा चिनियाँ कम्युनिष्ट पार्टीको फुचेन प्रान्तीय समितिका उपसचिवको हैसियतमा सी चिनफिङले लिन्ची शहरको बाजी गाउँको निरीक्षण गर्नुभएको थियो।

12全文 2 下一页

Share this story on

Messenger Pinterest LinkedIn