नेपाली

उखानमा तिब्बतको उल्लेख# यातायात सुविधाजनक भएमात्रै जनताको जीवन सुखद हुने

CRIPublished: 2024-09-06 11:30:22
Share
Share this with Close
Messenger Pinterest LinkedIn

कुल १,९५६ किलोमिटर लामो र ८५ स्टेशनहरूको यो छिङहाई-तिब्बत रेलवे तिब्बतको भित्री भागसम्म पुग्ने पहिलो रेलवे हो र संसारको सबैभन्दा अग्लो र सबैभन्दा लामो पठारभूमि रेलवे पनि हो। सन् २०२४ को जुन ३० तारिखसम्म छिङहाई-तिब्बत रेलवेले कुल ३ करोड ६८ लाख ८५ हजार यात्रु र ८ करोड ७७ लाख ५१ हजार टनको सामान तिब्बतमा पठाएको छ।

हाल पनि तिब्बतमा विभिन्न राजमार्ग र रेलवेको निर्माण जारी छ। सन् २०२१ मा तिब्बतको शान्तिपूर्ण मुक्तिको ७० औँ वार्षिकोत्वको अवसरमा राष्ट्राध्यक्ष सी चिनफिङले सछ्वान-तिब्बत रेलवेको निर्माण कार्यको विशेष निरीक्षण गर्नुहुँदै रेलवे, राजमार्ग र अन्य प्रमुख पूर्वाधारको निर्माणलाई तीव्रता दिनुपर्नेमा जोड दिनुभएको छ।

首页上一页12 2

Share this story on

Messenger Pinterest LinkedIn