#अल्पसंख्यक जाति# तिब्बतमा प्रजातान्त्रिक सुधारपछि दासदासीको जीवनमा के के परिवर्तनहरू भए?
प्रजातान्त्रिक सुधारपछि तिब्बत पठारभूमिले “दशौँ वर्षमा हजारौँ वर्षको विकास” पूरा गरेको छ।
सन् २०२२ सम्म तिब्बतको क्षेत्रीय जीडीपी २ खर्ब १३ अर्ब २६ करोड ४० लाख युआन पुगेको छ। तर सन् १९५१ मा यो जीडीपी १२ करोड ९० लाख युआन मात्र थियो।
सन् २०२२ मा तिब्बतमा अन्नपात, सागसब्जी, मासु/अण्डा तथा दूधको उत्पादन मात्रा १० लाख ७० हजार टन, ९ लाख ३० हजार टन र ८ लाख ८० हजार टन पुगेका छन्। यी सबैले ऐतिहासिक रेकर्ड सिर्जना गरेका छन्।
हाल तिब्बतमा विभिन्न तहका जन काँग्रेसका प्रतिनिधि ३५ हजारभन्दा बढी र राजनीतिक परामर्शदात्री सम्मेलनका सदस्य ८ हजारभन्दा बढी छन्। त्यसमध्ये ९० प्रतिशत अल्पसंख्यक हुन्।