नेपाली

गरिबीमुक्त भएपछि तिब्बतमा देखिएका केही परिवर्तनहरू

criPublished: 2020-11-23 19:36:50
Share
Share this with Close
Messenger Pinterest LinkedIn

पहिले तिब्बत गरिबी दर सबैभन्दा बढी र गरिबी स्तर सबैभन्दा गहिरो क्षेत्रहरूमध्येको एक थियो। अथक प्रयासमा सन् २०१९सम्म पूरै स्वायत्त प्रदेशमा ६ लाख २८ हजार जना र ७४ जिल्ला गरिबीबाट मुक्त भएका छन्। त्यसैगरी पूर्ण गरिबी दर शून्यमा झारिएको छ। यसै वर्षको अघिल्ला छ महिनामा तिब्बत स्वायत्त प्रदेशको क्षेत्रीय कूल उत्पादन मात्राको वृद्धि दर र प्रति व्यक्ति प्रयोज्य आयको वृद्धि दर चीनमा पहिलो स्थानमा परेको छ। तिब्बत चौतर्फी सम्पन्न बन्ने मार्गमा तीव्र गतिले अगाडि जाँदैछ।

Share this story on

Messenger Pinterest LinkedIn