नेपाली

तिब्बतमा अति गरिब जिल्ला सबै गरिब अवस्थाबाट मुक्त

CRIPublished: 2020-10-15 18:34:53
Share
Share this with Close
Messenger Pinterest LinkedIn

तिब्बतमा विभिन्न जातिका मानिसहरूको अति गरिबीको समस्या हटाइसकेको छ। तिब्बतभरिका ७४ वटा अति गरिब जिल्ला सबै गरिबी अवस्थाबाट मुक्त भएका छन्। उक्त जानकारी अक्टोबर १५ तारिख आयोजित तिब्बतमा गरिबी निवारण पत्रकार सम्मेलनबाट प्राप्त गरिएको हो।

चिनियाँ कम्युनिष्ट पार्टी तिब्बत शाखाका महासचिव उ यीङचेले पत्रकार सम्मेलनमा दिनुभएको जानकारी अनुसार, सन्२०१९को अन्तसम्म तिब्बतका ७४ वटा अति गरिब जिल्लाका ६ लाख २८ हजार जनसंख्या सबै गरिबीबाट मुक्त भएका छन्। तिनीहरूको खुद आम्दानी सन् २०१५को १४९९ देखि सन् २०१९को ९३२८ सम्म बढेको छ।

उहाँका अनुसार, गरिबी निवारणबाट गरिबहरूको विचार परिवर्तन पारिएको छ साथै तिब्बतमा बस्ने विभिन्न जातिका किसान तथा पशुपालकहरू जीवन बिताउने तरिका पनि परिवर्तित भएको छ। तिब्बतमा ती गरिबहरू गरिबी अवस्थाबाट मुक्त पारिने विशेषतायुक्त उद्योगको विकास भएपछि ६ लाख २८ जनाले सुखी जीवन बिताउन थालेका छन्।

Share this story on

Messenger Pinterest LinkedIn