नेपाली

तिब्बती जातीय केटाद्वारा इलेक्ट्रोनिक वाणिज्यको सदुपयोग

CRIPublished: 2017-10-01 14:29:18
Share
Share this with Close
Messenger Pinterest LinkedIn

नाछ्यू क्षेत्रको यार्सागुम्बा, लिन्ची क्षेत्रको च्याउ, नेइमू जिल्लाको धूप, या तुङ जिल्लाको कालो च्याउआदि तिब्बतको विशेषतायुक्त वस्तुहरू हुन्। ती वस्तुहरूको गुणस्तर निकै उत्कृष्ट छ। अझै धेरै उपभोक्ताहरूलाई कसरी आकर्षित गर्ने त? तिब्बतका धेरै व्यापारीहरूले इलेक्ट्रोनिक वाणिज्यमार्फत बिक्रीको बाटोलाई विस्तार गर्ने ठहर लिएका छन्।

तिब्बती जातिका केटा लालो विश्वविद्यालयबाट स्नातक भएपछि ल्हासाको एक इलेक्ट्रोनिक वाणिज्य कम्पनीमा काम शुरू गरेका छन्। साथै फूर्सदमा उनले इन्टर्नेटमा पनि एक पसल संचालन गरेका छन्। बार्खोर सडकका पाहुना घरहरूका मालिकहरूले पनि इन्टर्नेटमा पर्यटकहरूको स्वागत गरेका छन्। तिब्बतका व्यापारीहरूले इन्टर्नेटमा व्यापारलाई विस्तार गरिरहेका छन्।

Share this story on

Messenger Pinterest LinkedIn