नेपाली

सहकारीबाट तिब्बती धुप उत्पादन

CRIPublished: 2017-08-28 16:06:58
Share
Share this with Close
Messenger Pinterest LinkedIn

तिब्बतको लिन्ची क्षेत्रमा धेरै परम्परागत तिब्बती औषधिहरु पाइन्छ। त्यहाँ तिब्बती धुपको पनि धेरै विकास भएको छ। सन् 2016 को जुन महिनामा सरकारी सहयोगमा लिन्ची शहरको पा यी क्षेत्रको च्यादिन गाउँमा एघारवटा घरका किसानहरुले सहकारी गठन गरेर तिब्बती धुप उत्पादन सुरु गरेका छन्। गत वर्षको जुन महिनादेखि डिसेम्बरसम्म तिब्बती धुप बिक्रीको कूल रकम दुइ लाख चिनियाँ युआनभन्दा बढी पुगेको छ।

Share this story on

Messenger Pinterest LinkedIn