नेपाली

नामजाग ब्रावा हिमपर्वत्

CRIPublished: 2017-08-08 16:03:29
Share
Share this with Close
Messenger Pinterest LinkedIn

नामजाग ब्रावा चीनको तिब्बत स्वायत्त प्रदेशको लिन्ची क्षेत्रको सबैभन्दा अग्लो हिमपर्वत हो। यसको कुल लम्बाई सात हजार सात सय बयासी मिटर छ भने तिब्बतको सबैभन्दा पुरानो बौद्ध धर्म "बोनिस्मो"को तीर्थस्थल पनि हो। नामजाग ब्रावा हिमपर्वत् तिब्बतका पहाडहरुको पनि बाउ हो भने चीनको सबैभन्दा सुन्दर पहाड ठानिन्छ।

नामजाग ब्रावा आरोहण धेरै गाह्रो छ, विगतदेखि नै कुनै पनि मानिसले यो पहाड आरोहण गर्न सकेको छैन। सन् 1992 अक्टोबर तीस तारिख चीन र जापानको संयुक्त आरोहण टोलीले नामजाग ब्रावा हिमपर्वतको शिखरमा सफलतापूर्वक पाइला राखेको थियो।

Share this story on

Messenger Pinterest LinkedIn