नेपाली

तिब्बतमा कृषि तथा पशुपालन क्षेत्रका विद्यार्थीलाई निःशूल्क चिकित्सा तालिम

CRIPublished: 2016-06-07 16:51:54
Share
Share this with Close
Messenger Pinterest LinkedIn

कृषि तथा पशुपालन क्षेत्रमा चिकित्सा स्तरलाई माथि उकास्नका लागि तिब्बत स्वायत प्रदेशले विद्यार्थीहरुलाई निःशूल्क रुपमा चिकित्सा तालिम दिने भएको छ। जसले सन् 2025अघि हरेक गाउँ-बस्ति चिकित्सा कार्यालयमा कम्तीमा एकजना पूर्व स्नातक चिकित्सक उत्पादन हुन सक्नेछ।

केही वर्षदेखि तिब्बतमा चिकित्सा सेवाको प्रत्याभूति स्तर क्रमशःमाथि उकासिँदै गए तापनि कृषि तथा पशुपालन क्षेत्रमा चिकित्सास्तर कमजोर रहेको देखिन्छ। निःशूल्क रुपमा विशेष गरी चिकित्सा विद्यार्थीको तालिमद्बारा कृषि तथा पशुपालन क्षेत्रको चिकित्सा स्तरलाई माथि उकास्ने अपेक्षा गरिएको छ।

Share this story on

Messenger Pinterest LinkedIn