नेपाली

तिब्बतको बजार अस्तित्व पहिलो पटक एक लाख पचास हजार वटाभन्दा बढी

CRIPublished: 2015-12-24 18:52:15
Share
Share this with Close
Messenger Pinterest LinkedIn

तिब्बतको बजारमूलक अर्थतन्त्रले विकासको अभूतपूर्व अवधिको स्वागत गरेको छ। वाणिज्य मामिलाको सुधार कदम चालेको 21 महिनायता तिब्बतमा सरदर प्रतिदिन एक सय नौ वटा बजार अस्तित्वमा आएका छन्।

गत नोभेम्बर महिनाको अन्त्यसम्म तिब्बतको बजार अस्तित्व एक लाख पचास हजारभन्दा बढी पुगेको छ दर्ता गरिएको पूंजी तीन खर्ब नब्बे अर्ब चिनियाँ युआन पुगेको छ।

Share this story on

Messenger Pinterest LinkedIn