नेपाली

तिब्बती साँस्कृतिक सम्पदा प्रदर्शन शाङ्गहाइमा सुरु

CRIPublished: 2015-10-28 18:22:45
Share
Share this with Close
Messenger Pinterest LinkedIn

तिब्बत स्वायत्त प्रदेश स्थापना भएको 50 औं वार्षिकोत्सवको उपलक्ष्यमा "तिब्बती साँस्कृतिक सम्पदा प्रदर्शन" 27 तारिखदेखि शाङ्गहाइमा सुरु भएको छ। यो 17औं चिनियाँ शाङ्गहाइ अन्तर्राष्ट्रिय कला सप्ताहअन्तर्गत तिब्बती साँस्कृतिक साताको महत्वपूर्ण कार्यक्रम हो।

तिब्बत स्वायत्त प्रदेश सरकारले संग्रहालय, पोताला दरवार आदि साँस्कृतिक संस्थाबाट करिब एक सय बीस सम्पदा छानेर प्रदर्शन गरेको हो। त्यसमध्ये धेरै सम्पदाहरु पहिलोपटक तिब्बतबाहेकका क्षेत्रमा प्रदर्शन गरिएको हो।

Share this story on

Messenger Pinterest LinkedIn