नेपाली

तिब्बतद्बारा ई-कमर्सको निर्माणलाई प्रवर्द्धन

CRIPublished: 2015-05-29 19:04:21
Share
Share this with Close
Messenger Pinterest LinkedIn

साठी करोड चिनियाँ युआन रकमको लगानीमा तिब्बत इलेक्ट्रोनिक व्यापार परियोजना हालै सुरु भएको छ। यसबाट तिब्बतको क्षेत्रीय इलेक्ट्रोनिक व्यापारिक पर्यावरणीय प्रणालीको निर्माण सञ्चालनमा आएको छ। सो परियोजना तिब्बतको व्यवसायका लागि आफ्नो क्षेत्र भन्दा बाह्य बजारको विकासका लागि शक्तिशाली प्रवर्द्धन शक्ति बन्ने अपेक्षा गरिएको छ।

तिब्बती स्वायत्त प्रदेशको उद्योग तथा सूचना व्यूरोका उपप्रमुख चौ हुले जानकारी दिनुभएअनुसार गत वर्षदेखि अनेकन तिब्बती आयोगले संयुक्त रुपमा इलेक्ट्रोनिक व्यापार परियोजनाको निर्माण तथा सञ्चालनलाई प्रवर्द्धन गर्दै आएका छन्। हाल तिब्बती इलेक्ट्रोनिक व्यापार प्रणाली व्यवसाय-देखि-ग्राहक अर्थात् B2C, व्यवसाय-देखि-व्यवसाय अर्थात् B2B,सम्पत्ति इलेक्ट्रनिक आपूर्ति कारोबार मञ्च र तेस्रो पक्ष खुल्ला मञ्च गरी चार ठूला केन्द्रीय विभागबाट गठित भएको छ।

Share this story on

Messenger Pinterest LinkedIn