नेपाली

तिब्बतमा प्रथम विद्यार्थी खाना केन्द्रको स्थापना

CRIPublished: 2015-05-29 19:03:47
Share
Share this with Close
Messenger Pinterest LinkedIn

तिब्बतमा यही मे उनन्तीस तारिख प्रथम विद्यार्थी मध्यान्ह भोजन वितरण केन्द्रको स्थापना भई संचालनमा आएको छ। जसले ल्हासा शहरका पन्ध्रवटा माध्यामिक तथा प्राथमिक विद्यालय, लगभग तीस हजार जना विद्यार्थीका लागि एकीकृत पालनपोषणयुक्त मध्यान्ह भोजन क्रमशः वितरण गर्न थालेको हो।

वितरण केन्द्रका प्रमुख क सान छ रनले बताउनुभएअनुसार, विद्यार्थीको आवश्यकता टार्नका लागि वितरण केन्द्रले नियमित रुपमा मध्यान्ह भोजको विभिन्न वितरण चरण जाँझबुझ गर्नेछ। परीक्षणका रुपमा संचालित चरणमा वितरण केन्द्रले लगभग तीन हजार जना विद्यार्थीको मध्यान्ह भोजको समस्याको समाधान गर्न सक्नेछ। अब उप्रान्त परिमाण तथा वितरण परिधि विस्तार पारी क्रमशः शहरीय सारा विद्यार्थीको मध्यान्ह भोजनको समस्याको समाधान गरिनेछ।

Share this story on

Messenger Pinterest LinkedIn