नेपाली

तिब्बतमा सिमसार क्षेत्रको क्षेत्रफल 65 लाख 20हजार हेक्टरभन्दा बढी

CRIPublished: 2014-05-28 18:47:49
Share
Share this with Close
Messenger Pinterest LinkedIn

तिब्बत स्वायत्त प्रदेशअन्तर्गत वनस्पति व्यूरोले 28 तारिख दोस्रो सिमसार क्षेत्र श्रोतसाधन जाँचबुझको नतिजा प्रकाशित गरेको छ। नतिजाका अनुसार, तिब्बतमा सिमसार क्षेत्रको क्षेत्रफल 65 लाख 29हजार हेक्टर पुगेको छ।

पहिलो जाँचबुझको नतिजाको तुलनामा तिब्बतमा सिमसार क्षेत्रको क्षेत्रफल पाँच लाख 24 हजार चार सय हेक्टर बढेर वृद्धि दर 8.7प्रतिशत पुगेको छ।

Share this story on

Messenger Pinterest LinkedIn