नेपाली

पाठ सोह्र

criPublished: 2014-01-28 10:46:01
Share
Share this with Close
Messenger Pinterest LinkedIn

वर्षाः श्रोताहरु नमस्कार। दैनिक जीवनको चिनियाँ भाषा नियमित कार्यक्रमबाट म वर्षाको।

कमलः नमस्कार। म आजको उद्‍घोषक कमल लम्साल। गएको पाठमा हामीले धेरै मीठा खाना किनेर खुशी हुँदै खायौं।

वर्षाः हो नि। अब हामी गत पाठका मुख्य वाक्य पुनः एक पटक दोहर्‍याएर सिकौं।

कमलः ल त शुरु गरौं।

वर्षाः तपाईंहरु पिरो खान मन पराउनुहुन्छ कि भन्ने वाक्यलाई चिनियाँ भाषामा कसरी भन्ने?

कमलः मलाई याद छः नि मन शी व्हान ठ् ला त मा?

वर्षाः ठीक छ। शी व्हान भनेको मन पराउनु हो।

कमलः शी व्हान।

वर्षाः ला त। पिरो।

कमलः ला त।

वर्षाः नि मन शी व्हान ठ् ला त मा?

कमलः नि मन शी व्हान ठ् ला त मा? तपाईंहरु पिरो खान मन पराउनुहुन्छ कि?

वर्षाः अब अर्को एउटा वाक्यः वो शी व्हान ठ् यांग रौ ठ्रुआन। मलाई खसीको सेकुवा खान मन पर्छ।

वर्षाः यांग रौ ठ्रुआन। खसीको सेकुवा।

कमलः यांग ‌रौ ठ्रुआन। चिनियाँ भाषामा यसभित्र के छ भन्ने वाक्यलाई कसरी भनिन्छ?

वर्षाः सजिलो छ नि। तपाई "ट्र लि मेन श शन मो" भन्न सक्नुहुन्छ।

कमलः 'ट्र लि मेन श शन मो

वर्षाः लि मेन। भित्र।

कमलः लि मेन।

वर्षाः श शन मो? के छ?

कमलः श शन मो? "ट्र लि मेन श शन मो", यसभित्र के छ?

वर्षाः अब गत पाठको अन्तिम वाक्यः वो मन छ्यु माई तेन यिन ल्याउ पा। हामी केही पेय पदार्थ ‌किन्न जाऔं।

कमलः वो मन छ्यु माई तेन यिन ल्याउ पा।

वर्षाः यिन ल्याउ। पेय पदार्थ ।

कमलः यिन ल्याउ

वर्षाः वो मन छ्यु माई तेन यिन ल्याउ पा।

कमलः वो मन छ्यु माई तेन यिन ल्याउ पा। हामी केही पेय पदार्थ किन्न जाऔं। अब हामी गएको पाठका सम्पूर्ण वार्तालाप सुनौं।

कः नि मन शी व्हान ठ् ला त मा?

खः शी व्हान।

वार्तालाप दुइ

कः नि श्यांग ठ् शन मो?

खः वो शी व्हान ठ् यांग रौ ठ्रुआन।

कः ट्र लि मेन श शन मो?

खः वो ये पु ट्र ताउ।

कः वो मन छ्यु माई तेन यिन ल्याउ पा।

खः नि शी व्हान हुँ ठ्र हाई श् ल्यु ठ्रा?

कः हुँ ठ्रा।

कमलः गएको पाठका विषय आजलाई यत्ति नै। अब आजको विषयतर्फ लागौं। आजका मुख्य वाक्यहरु यस प्रकार छनः

वो हन काउ शिंग रन श नि।

ट्र श वो त ना शौ छाई।

नि तो ठ्र तेन।

श्या छ् छिंग नि ताउ वो च्या चो ख।

कमलः म चीनमा आएको धेरै समय भैसकेको छ। हुन त विभिन्न क्षेत्रमा मैले चिनियाँहरुको उत्साहबारे ठूलो अनुभव गरेको छु र क्रमशः म पनि अभ्यस्त भैरहेको छु। कहीलेकाहीं मैले चिनियाँ साथीहरुको घरमा जानेगरेको छु। तपाईंको परिवारका सदस्यहरुसित परिचित हुनपाएकोमा मलाई ज्यादै खुशी लागेको छ भन्ने वाक्यलाई चिनियाँ भाषामा कसरी भन्ने? मलाई सिकाउनुहुन्छ कि?

वर्षाः हुन्छ। म तपाईंलाई सिकाउँछु। तपाईं 'वो हन काउ शिंग रन श नि त च्या रन' भन्न सक्नुहुन्छ।

कमलः वो हन काउ शिंग रन श नि त च्या रन ।

वर्षाः वो, म।

कमलः वो।

वर्षाः हन। ज्यादै।

कमलः हन।

वर्षाः काउ शिंग। खुशी।

वर्षाः नि त। तपाईंको।

कमलः नि त।

वर्षाः च्या रन। परिवारका सदस्य।

कमलः च्या रन।

वर्षाः वो हन काउ शिंग रन श नि त च्या रन।

कमलः वो हन काउ शिंग रन श नि त च्या रन । तपाईंको परिवारका सदस्यहरुसित परिचित हुनपाएकोमा मलाई ज्यादै खुशी लागेको छ। अब तलको वार्तालाप सुन्नुहोस।

वर्षाः अब हामी सँगसँगै अभ्यास गरौं। काउ शिंग, खुशी।

कमलः काउ शिंग।

वर्षाः रन श। चिन्नु।

कमलः रन श।

वर्षाः नि त च्या रन। तपाईंको परिवारका सदस्य।

कमलः नि त च्या रन।

कः व्हान यिङ नि लाई चो ख।

खः वो हन काउ शिंग रन श नि त च्या रन ।

वर्षाः भर्खरै हामीले आजको पहिलो वार्तालाप सुन्यौं।

कमलः मैले केही साथीहरुलाई मेरो घरमा निमन्त्रणा गर्ने मेरो योजना गरेको छु। मैले केही चिनियाँ खानेकुरा पकाउन सिकेकोछु।

वर्षाः कति राम्रो कुरा। बधाई।

कमलः धन्यवाद। मैले 'सबैभन्दा राम्रोसङ्ग पकाउने तरकारी यो हो' भन्ने वाक्यलाई चिनियाँ भाषामा कसरी भन्ने?

वर्षाः तपाई "ट्र श वो त ना शौ छाई" भन्न सक्नुहुन्छ।

कमलः ट्र श वो त ना शौ छाई।

वर्षाः ट्र, यो।

कमलः ट्र

वर्षाः श, हो।

कमलः श।

वर्षाः वो त, मेरो।

कमलः वो त।

वर्षाः छाई, तरकारी।

कमलः ट्र श वो त ना शौ छाई। अब आजको दोस्रो वार्तालाप सुन्नुहोस।

वर्षाः ना शौ। सिपालु।

कमलः ना शौ।

वर्षाः छाई। तरकारी।

कमलः छाई।

वर्षाः ना शौ छाई। कुशलरुपमा पकाउने तरकारी।

कमलः ना शौ छाई।

वर्षाः ट्र श वो त ना शौ छाई।

कमलः ट्र श वो त ना शौ छाई। अब आजको दोस्रो वार्तालाप पुनः एक पटक सुन्नुहोस।

कः ट्र श वो त ना शौ छाई। नि छांग छांग।

वर्षाः चिनियाँहरुले पाहुनाको स्वागत गर्दा सधैं नै "नि तो ठ् तेन" भन्छन। यो भनेको "तपाईं अलि बढी खानोस्" भन्ने हो।

कमलः नि तो ठ् तेन।

वर्षाः नि, तपाईं वा तिमी।

कमलः नि।

वर्षाः तो, बढी।

कमलः तो।

वर्षाः ठ्। खानु।

कमलः ठ्।

वर्षाः तेन, "यि तेन"को संक्षिप्त रुप हो। यसको अर्थ अलिकति भन्ने हो।

वर्षाः तो ठ्, बढी खानु।

कमलः तो ठ्।

वर्षाः तेन, अलिकति।

कमलः तेन।

वर्षाः नि तो ठ् तेन।

कमलः नि तो ठ् तेन, तपाईं अलि बढी खानोस्।

वर्षाः गएको पाठमा हामीले "मलाई टन्न भयो" भन्ने वाक्य सिकेका थियौं। याद छ कि?

कमलः याद छ। यसलाई "वो ठ् पाउ ल" भन्ने। ठीक छ?

वर्षाः ठीक छ। पाउ ल, टन्न हुनु।

कमलः पाउ ल।

वर्षाः वो ठ् पाउ ल।

कमलः वो ठ् पाउ ल।

खः वो ठ् पाउ ल।

कमलः चिनियाँ साथीको घरबाट फर्कनुअघि के के भन्नुपर्छ?

वर्षाः तपाई 'श्या छ छिंग नि मन ताउ वो च्या चो ख' भन्न सक्नुहुन्छ।

कमलः श्या छ छिंग नि मन ताउ वो च्या चो ख।

वर्षाः श्या छ, अर्को चोटी।

कमलः श्या छ।

वर्षाः छिंग। आउनुहोस्।

कमलः छिंग।

वर्षाः नि मन, तपाईंहरु।

कमलः नि मन।

वर्षाः ताउ, पुग्नु।

कमलः पुग्नु।

वर्षाः वो च्या, मेरो घर।

कमलः वो च्या।

वर्षाः श्या छ छिंग नि मन ताउ वो च्या चो ख।

कमलः श्या छ छिंग नि मन ताउ वो च्या चो ख। अर्को चोटी तपाईं मेरो घरमा आउनुहोस।

वर्षाः अब आजका पूरै वार्तालाप सुन्नुहोस्।

वार्तालाप एक

कः व्हान यिंग नि लाई चो ख।

खः वो हन काउ शिंग रन श नि त च्या रन।

वार्तालाप दुई

कः ट्र श वो त ना शौ छाई। नि ठ्रांग ठ्रांग।

खः पु छो। थिंग हाउ ठ् त।

वार्तालाप तीन

कः नि तो ठ् तेन।

खः वो छ पाउ ल।

वार्तालाप चार

कः श्या छ छिंग नि मन ताउ वो च्या चो ख।

खः यौ श चेन यि तिंग छयु।

वर्षाः अब चिनियाँ संस्कृतिका एक झलकः

कमलः वसन्त चाड चीनको सबैभन्दा ठूलो परम्परागत चाड हो। चिनियाँ पात्रोअनुसार यो नव वर्षको शुरुवात हो। परम्परागत चलनअनुसार वसन्त चाडअघि चिनियाँहरु आफ्नो घरको सफाइ गर्छन। तिनीहरु आफ्नो घरको ढोकामा शुभकामना वाक्य लेखिएका कागज टाँस्छन। कहीलेकाहीं तिनीहरु राता पत्ति झुण्ड्याउँछन र सौभाग्य भन्ने अक्षर लेखिएको कागज पनि टाँस्छन। वसन्त चाडपछि नयाँ चरणको खेती-पाती पनि शुरु हुन्छ। वसन्त चाडका अवधिमा चिनियाँहरु विदामा बस्छन। त्यति बेला उनिहरु आफ्ना इष्टमित्रसँग भेट्नजाने वा बाहिर घुम्नजाने गर्दछन।

वर्षाः श्रोता-मित्रहरु आजको पाठ यहीं पूरा हुन्छ। अन्तमा तपाईलाई एउटा सानो प्रश्नः "मैले सबैभन्दा कुशलतापूर्वक पकाउने तरकारी यो हो" भन्ने वाक्यलाई चिनियाँ भाषामा कसरी भन्ने?

कमलः यस प्रश्नको उत्तर तपाईं हाम्रो ठेगाना Nepali service, CRI-6,China Radio International, P.O. Box 4216, Beijing, P.R. China वा सी.आर.आई. पोष्ट बक्स नँ-405 काठमाडौंमा पठाउनसक्नुहुन्छ। हामीलाई फेरि सुन्नका लागि https://nepal.cri.cn लग गर्नुहोला। चाइ च्यान।

Share this story on

Messenger Pinterest LinkedIn