नेपाली

पाठ बयसट्ठी

criPublished: 2014-01-28 14:35:44
Share
Share this with Close
Messenger Pinterest LinkedIn

बर्षाः "हजुर। ट्रोंग को चाची श श चे यी लिउ त। चिनियाँ सर्कस विश्वमा अग्र स्थानमा पुगेको छ।

दयारामः ट्रोंग को चाची श श चे यी लिउ त।

बर्षाः ट्रोंग को, चीन।

दयारामः ट्रोंग को।

बर्षाः चा ची, सर्कस।

दयारामः चा ची।

बर्षाः श, हुनु।

दयारामः श।

बर्षाः श चे, विश्व।

दयारामः श चे।

बर्षाः यी लिउ त, उच्चस्तरिय।

दयारामः यी लिउ त।

बर्षाः ट्रोंग को चाची श श चे यी लिउ त।

दयारामः "ट्रोंग को चाची श श चे यी लिउ त"।, चिनियाँ सर्कस विश्वमा अग्रसर स्थानमा पुगेको छ।

बर्षाः तपाईंलाई थाहा भयो होला, चिनियाँ भाषाको वाक्यको बनौटमा विधेय नाम हुनसक्छ जस्तै भनौः "चिन थेन शिंग छी यी।, आज सोमबार। अनि विधेय क्रिया पनि हुनसक्छ। जस्तै भनौं, "था मन येन त हाउ"।, उनीहरुले राम्रोसँग प्रदर्शन गरे।

दयारामः मैले बुझें। धन्यवाद। चिन थेन शिंग छी यी।

बर्षाः "था मन येन त हाउ"।, उनीहरुले राम्रोसँग प्रदर्शन गरे।

दयारामः था मन येन त हाउ। क्रिया 'येन'भन्ने शब्दले यस वाक्यमा विधेयको भूमिका खेलेको हो?

बर्षाः ठीक भन्नुभयो। अब आजको दोस्रो वार्तालाप सुन्नुहोस्।

दयारामः मेरो विचारमा घरमा टेलिभिजनमार्फत हेर्नुभन्दा प्रत्यक्ष रुपमा अभिनय हेर्नुको परिणाम धेरै राम्रो हुन्छ। तपाईंलाई कस्तो लाग्छ?

बर्षाः मलाई पनि त्यस्तै लाग्छ।

दयारामः मेरो एक जना साथी मसँगै प्रदर्शन हेर्न जाने विचार गर्नुभएको छ। "प्रत्यक्ष रुपमा अभिनय हेर्नुको परिणाम बिल्कुलै फरक हुन्छ" भन्ने वाक्यलाई चिनियाँमा कसरी भन्ने? वर्षा जी।

बर्षाः यसरी भन्नुपर्छ- "शेन ठ्राङ प्याउ येन त श्याउ को वुआन छ्युआन पु यी याङ"। प्रत्यक्ष रुपमा अभिनय हेर्नुको परिणाम धेरै फरक हुन्छ।

दयारामः शेन ठ्राङ प्याउ येन त श्याउ को वुआन छ्युआन पु यी याङ।

बर्षाः शेन ठ्राङ, "तत्तत्स्थान"。

首页上一页1234全文 4 下一页

Share this story on

Messenger Pinterest LinkedIn